धेरैलाई सफल उद्यमी बन्ने सोच र रहर हुन्छ । आफ्नो उक्त सोच र रहरलाई कतपियले लक्ष्य बनाएर कडा मेहनत गरी सफलता प्राप्त गर्दछन् भने कतपिय लक्ष्य पूरा गर्न असफल हुन्छन् ।
सानो लगानीबाट व्यवसाय सुरु गरी सफल उद्यमी बनेका उदाहरणहरू प्रशस्तै पाइन्छ । त्यसकारण उद्यमी बन्नका लागि पहलिे नै करोडौं लगानी गर्नुपर्छ भन्ने होइन । यद्यपि उद्यमको आकार र त्यसको उत्पादनले त्यसमा कति लगानी हुन्छ भन्ने कुरालाई प्रभावति बनाउँछ ।
नेपालमा पनि केही यस्ता उद्यमहरू छन् जो सानो लगानीमै सुरु गर्न सकन्छि । वस्तिारै उत्पादन र बजारीकरण बढ्दै जाँदा त्यसको लगानी बढाउँदै जान सकन्छि ।
भनन्छि कुनै पनि पेसा व्यवसाय या काम सानो या ठूलो हुँदैन । कडा मेहनत, इमान्दार प्रयास र लगनशीलताले कुनै पनि उद्योगीलाई सफलता बनाउँछ । अर्कातर्फ तपाईंले कडा परश्रिम र मेहनत गरेर मात्रै सफलता पाउने होइन । त्यसका लागि तपाईंले गर्न चाहेको उद्यमका बारेमा ज्ञान, त्यसको सम्भावना र बजारका बारेमा पनि तपाईंले वस्तिृत रुपमा अध्ययन र मनन गर्नुपर्ने हुन्छ । यसो नगरएिको खण्डमा तपाईंले गरेको लगानीले प्रतफिल दनिे होइन लगानी नै डुब्ने खतरा पनि रहन्छ । त्यसैले कुनै पनि उद्यममा लागनी गर्नुपूर्व त्यसका जानकार र वज्ञिसँग पर्याप्त छलफल गर्नुपर्ने हुन्छ ।
यसरी सानै लागनीमा उद्यम सुरु गर्न चाहनेका लागि यी तपाईंका सम्भावति वकिल्प हुन सक्छन् । तर, कुनै पनि व्यवसायमा तपाईंको रुचि हुनु आवश्यक छ । र, त्यससम्बन्धी ज्ञान हुनु पनि उत्तकिै आवश्यक छ । सोहीकारण यी व्यवसायका बारेमा पर्याप्त जानकारी लएिर सबै कुरा बुझेर लगानी गर्नुभयो भने तपाईंले सफलता पाउने सम्भावना रहन्छ ।
आज हामी सानो लगानीमै सुरु गर्न सकनिे उद्यमका बारेमा चर्चा गर्नेछौँ ।
चाउमनि बनाउने मेसनि :
चाउमनि नेपालको लोकप्रयि खाजा हो । तपाईंले पनि पटक-पटक चाउमनि खानुभएको होला । चाउमनि खाँदै गर्दा कहल्यिै सोच्नुभएको थियो की धेरै ठूलो लगानी नगरी चाउमनि बनाउने मेसनि खरदि गर्न सकन्छि भनेर ?
सुरुमा तपाईंले चाउमनि बनाउने मेसनि खरदि गरेर घरैमा बसीबसी चाउमनि तयार पार्न सक्नुहुन्छ । आफूले त्यसरी तयार पारेको चाउमनि तपाईंले होटल तथा पसलहरूमा सम्पर्क गरेर बजारीकरण भने गर्नुपर्ने हुन्छ ।
पास्ता बनाउने मेसनि :
चाउमनि जस्तै पास्ता पनि लोकप्रयि खाजा हो । पास्ता बनाउने व्यवसाय सुरु गर्न पनि धेरै ठूलो लगानी चाहँिदैन । सानो लगानीमै पास्ता बनाउने व्यवसाय सुरु गर्न सकन्छि । मेसनिले बनाएको पास्ताको बजारीकरण गरेर तपाईंले सानो लगानीबाटै आफूलाई उद्यमीका रूपमा स्थापति गराउन सक्नुहुन्छ । तर, उद्यमी बन्न सहज भने छैन । यसका लागि तपाईंको धैर्यता, कडा मेहनत र परश्रिम आवश्यक पर्छ ।
ससेज बनाउने मेसनि :
सानो लगानीमा ससेज बनाउने मेसनि खरदि गरेर पनि तपाईंले आफ्नो उद्यम यात्रा सुरुवात गर्न सक्नुहुन्छ । ससेज मासुको परकिारबाट बन्ने खानेकुरा हो । ससेज बनाउँदा अधकिांश मासुको मात्र प्रयोग हुने गर्दछ । मेसनि खरदि गरेर ससेज बनाएपछी त्यसको बजारीकरण गरेर उत्पादन बढाउँदै उद्यमी बन्ने यात्रामा आफूलाई उभ्याउन सकन्छि । तर, यसका लागि पनि कडा मेहनत र परश्रिमको आवश्यकता पर्दछ ।
टुथपकि बनाउने मेसनि :
प्रायः शहरका होटल तथा रेस्टुराँमा टुथपकिको राम्रै खपत हुन्छ । अहले टुथपकि व्यक्तहिरूले आफ्नो घर तथा रुममा पनि प्रयोग गर्ने गरेक छन् । टुथपकिको प्रयोग बढ्दै जानु भनेको यसमा पनि उद्यमको सम्भावना छ भन्ने पनि हुन्छ । त्यसैले तपाईंले पनि टुथपकि बनाउने मेसनि खरदि गरी यसको व्यवसाय सुरु गर्न सक्नुहुन्छ । टुथपकि बाँस तथा अन्य काठको प्रयोग गरेर पनि बनाउन सकन्छि । यसबारे व्यवसाय गर्न चाहनेले राम्रोसँग बुझेर बजारको अध्ययन गरी लगानी गर्न सकन्छि ।
दुना टपरी बनाउने मेसनि :
नेपाली समाजमा दुना टपरीको माग हुने गरेको छ । धार्मकि कार्यका साथसाथै पछल्लिो समय होटल तथा रेस्टुराँमा पनि यसको प्रयोग हुने गरेको छ । त्यसैले यसको उद्यम पनि गर्न सकनिे सम्भावना हुन्छ । मेसनि खरदि गरेर दुना टपरीको बजार हेरी तपाईंले यससम्बन्धी उद्यम सुरु गर्न सक्नुहुन्छ । साथै यसको कच्चा पदार्थको उपलब्धता कहाँबाट र कसरी गर्ने भन्नेबारेमा पनि तपाईंले जानकारी लनिुपर्ने हुन्छ । नजकिको वन कार्यालयबाट कच्चा पदार्थको उपलब्धताका बारेमा जानकारी लनि सकन्छि ।
0 Comments